शिवरात्रीको तयारीः पशुपति मन्दिर परिसर झकिझकाउ पारिदैँ काठमाडौं। पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तिब्र पारिएको छ , मन्दिर परिसरमा रङ रोदनको काम धमाभम भइरहेको छ। फागुन ६ गते महाशिवरात्री पर्व मनाइँदै छ। महाशिवरात्रीका लागि छिमेकी देश भारत, श्रीलंका लगायतबाट साधुसन्तहरुसमेत नेपाल आउने क्रम जारी रहेको छ। शिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाटसमेत भक्तजनहरु आउने गर्दछन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्