जनयुद्ध दिवसः माओवादीको मात्रै कि जनताको पनि ? काठमाडौं। माओवादी केन्द्रले जनयुद्ध शुरु गरेको २७ र शान्ति प्रक्रियामा आएको १६ वर्षपछि जनयुद्ध दिवसका दिन आज सार्वजनिक विदा भएको छ। यसअघि अध्यक्ष प्रचण्ड दुईपटक र डा. बाबुराम भट्टराईले एकपटक गरी माओवादीले तीनपटक सरकारको नेतृत्व गरिसकेको थियो। तर, त्यतिबेला फागुन १ मा सार्वजनिक विदाको घोषणा भएको थिएन। तर, तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले आफ्नो मन्त्रिपरिषद्बाट सार्वजनिक बिदाको निर्णय गराएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्