नेताहरुको आ–आफ्नै अडान, संकटमा सत्ता गठबन्धन काठमाडौं। बाहिर मौसमी तापक्रम विस्तारै बढ्दै गइरहेको छ। तर सत्ता गठबन्धनभित्र भने चिसोपन बढ्न थालेको छ। आसन्न राष्ट्रपति निर्वाचनसम्म त्यो चिसोपन अझ बढ्ने निश्चित छ। त्यसो त प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच बार्दलीमा घाम ताप्दै ताता छलफल निरन्तर जारी छ। तर, ती छलफलले शरीर न्यानो बनाए पनि गठबन्धनमा तातोपन ल्याउन नसकेको देखिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्