टर्कीमा भूकम्पको कारण ४ हजार बढीको मृत्यु काठमाडौं। टर्कीलाई केन्द्रविन्दु बनाएर सोमबार विहान गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या एक हजार दुई सय नाघेको छ। भूकम्पमा परी साढे ५ हजारभन्दा बढी घाइते भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्। भूकम्पका कारण टर्कीमा ९ सयभन्दा बढी र सिरियामा ३२० जनाभन्दा बढीको मृत्यु भएको छ। ७.८ म्याग्निच्युडको भूकम्पले टर्की र सिरियामा ठूलो जनधनको क्षति गरेको जनाइएको छ। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्