रहेनन् नेपालका प्रथम गभर्नर हिमालय शमशेर जबरा काठमाडौं। काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन भएको छ। काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थापाको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको हो। उनी २०१३ साल वैशाख १४ गते नेपालको पहिलो गभर्नर नियुक्त भएका थिए। उनको पालामा निर्धारण गरिएको भारतीय रुपैयाँ ९भारु० को विनिमय दर १०० को १६० रुपैयाँ अहिले पनि कायम छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्