अदालतले ‘विदेशी’ भनेपछि भारतभर नेपाली भाषीको प्रदर्शन काठमाडौं। भारतको सर्वोच्च अदालतले सिक्किममा बसोबास गर्ने नेपाली भाषीलाई विदेशी मूलका भनेपछि सिक्किम आन्दोलित बनेको छ।भारतीय हिमाली राज्य सिक्किमका ’पुराना बसोबासी’हरूको आयकर छुट सम्बन्धी मुद्दामा फैसला गर्ने क्रममा अदालतले सो कुरा बताएकौ हो। भारतका नेपाली भाषीहरूले अहिले अदालतको फैसलाले आफूहरूलाई विदेशी बनाएको भन्दै तीव्र आक्रोश पोखिरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्