भ्रष्टाचार गर्ने देशहरुमा नेपाल ११० औं स्थानमा काठमाडौं। भ्रष्टाचार सूचकाङ्कमा नेपालले सात स्थान सुधार गरेको छ। सन् २०२२ को तथ्यांकअनुसार नेपाल १ सय १० औं स्थानमा परेको हो। ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको हो। जसअनुसार नेपालले ३४ अंक प्राप्त गर्दै १ सय १० औं स्थानमा आइपुगेको हो।यसवर्ष सूचकाङ्कमा डेनमार्क सबैभन्दा कम र सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्