प्रेमको माग सम्वोधनको नाममा हचुवामा निर्णय नहोस् : प्रदर्शनकारी काठमाडौं। मंगलवार संघीय संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका मागहरुको सम्बोधन गर्न माग गर्दै आजपनि शान्तिपूर्ण बिरोध भएको छ। माईतिघर मण्डलामा सरकारलाई दबाब दिँदै युवाहरुले शान्तिपूर्ण बिरोध गरेका हुन् ।उनीहरुले सरकारले मृतक आचार्यका मागहरु छानबिन गर्ने भनेर औपचारिकता पूरा गर्न मात्रै सरकार लागिपरेको भन्दै त्यसको बिरोध जनाएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्