आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरिँदै काठमाडौं। आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । सरस्वतीलाई विद्याकी देवीको रुपमा पूजा आराधना गरी मनाईयो। आजको दिन बालबालिकाहरुलाई अक्षर आरम्भ गराउने चलन भएकाले अभिभावकहरु बालबालिकालाई लिएर मन्दिर पुग्ने कारण देशभरका सरस्वति मन्दिरमा घुईचो लागेको छ। बालबालिकाले मन्दिरका भित्ता र वरपर चकले लेखेर अक्षरारम्भ गर्नुका साथै विद्यालय र कलेजहरुमा सरस्वतीको पूजा गर्ने प्रचलन छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्