आत्मदाह गरेका प्रेमका परिवारलाई गृहमन्त्रीको आश्वासन काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलवार संसद भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर सहानुभुति प्रकट गरेका छन्। मंगलवार संसद भवन नयाँ बानेश्वरमा आत्मदाह गरेका आचार्यका परिवारलाई भेट्न बुधवार कीर्तिपुर अस्पताल पुगेका हुन। उनले घटनाप्रति दुःख व्यक्तगर्दै यस्ता कुराहरुबाट वाक्क भएर केही गर्नको लागि राजनीतिमा प्रवेश गरेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्