प्रेमप्रसाद आचार्यलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन काठमाडौं। मंगलवार संघीय संसद अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै सरकारबिरुद्ध प्रदर्शन भएको छ । बुधवार स्व.आचार्यको २५ बुँदै माग पूरा गर्न माग गर्दै सरकारबिरुद्ध बिरोध प्रदर्शन भएको हो । काठमाडौंको माईतीघर र बानेश्वर क्षेत्रमा मृतक आचार्यको माग पूरा गर्न माग गर्दै बिरोध भएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्