नागरीकता विवादः गृहमन्त्रीलाई बचाउला वा फसाउला ? काठमाडौं, ११ माघ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता÷पासपोर्ट विवाद सम्बन्धी मुद्दाको आजबाट अन्तिम सुनुनवाई हुँदैछ। उनले अमेरिकी नागरिकता÷पासपोर्ट त्यागे पनि नेपाली नागरिकता नलिई निर्वाचनमा उठेको भन्दै उनीविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो। सोही मुद्दाको अन्तिम सुनुवाई आजबाट हुँदैछ। मुद्दा सुनुवाई गर्ने संवैधानिक इजलासमा एक जना न्यायधीस भने फेरिएका छन्। इजलासबाट न्यायधीश प्रकाशमानसिंह बाहिरिएका छन् भने विश्वम्भरप्रसाद श्रेष्ठले प्रवेश पाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्