चीनको घट्दो जनसंख्याले विश्वमा कस्तो असर पर्ला ? एजेन्सी। चीनमा ६० वर्षमा पहिलो पटक जनसंख्या घट्न पुगेको छ। सन् २०२२ मा चीनको जनसंख्या ८ लाख ५० हजारले घटेको हो। अहिले चीनको जनसंख्या १ अर्ब ४१ करोड छ। त्यसो त चीनको जन्मदर पनि ७० वर्षयताकै न्यून विन्दुमा पुगेको छ। गत वर्षको जन्मदर प्रतिहजार जनसंख्या बराबर ६.७७ मात्र छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्