महिला सांसद चेली भए पुरुषनेतालाई हामी चेलो भन्छौंः सुमना श्रेष्ठ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले महिला नेतृलाई चेली भनेर सम्बोधन नगर्न आग्रह गरेकी छन् ।शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रश्न गरिन्, ‘यो सदनमा धेरै चोटी सुनियो चेली । महिला नेतृहरुलाई चेली भनेपछि पुरुषहरुलाई के चेला भन्छौं ?’आफूले पुरुषहरुलाई चेला भनेर सम्बोधन गरेको आफूले नसुनेको भन्दै उनले महिलाहरुलाई पनि चेली नभन्न आग्रह गरिन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्