मेरो पनि दाबी थियो, इन्दिरा रानामगरमा सर्वसम्मति जुट्योः सोविता गौतम काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सत्ता गठबन्धनको तर्फबाटउपसभामुखमा पार्टीकी सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ।उपसभामुखको उम्मेदवारका रुपमा पार्टीकी सांसद सोविता गौतम प्रश्तावक रहने भएकी छन्। सांसद गौतमले मगर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनिएको र कानूनको बारेमा पनि ३३ वर्षे अनुभवका कारण उपसभामुखमा पठाउने सर्वसम्मत निर्णय गरेको बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्