प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे विजयी काठमाडौं। सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्। प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्यो।कांग्रेसको तर्फबाट उम्मेदवार ईश्वरीदेवी न्यौपानेले भने १०० मत प्राप्त गरिन्।प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्