यस्तो छ खर्च कटौती गर्न अर्थ मन्त्रालयको १७ बुँदे निर्देशन काठमाडौं। अर्थमन्त्रालयले मातहतका सबै महाशाखालाई खर्च कटौती गर्न निर्देशन दिएको छ। चालू आर्थिक वर्षको चालू खर्च घटाउनेसम्बन्धी मापदण्ड–२०७९ मार्फत् अर्थले १७ बुँदे निर्देशन जारी गरेको हो। अहिले सरकारी राजस्वले चालू खर्च धान्नै मुस्किल रहेको भन्दै अर्थले चालू खर्च कम गर्न नयाँ जुक्ति अपनाएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्