धूमपान नियन्त्रणका कठोर बन्दै मेक्सिको एजेन्सी। मेक्सिकोले सार्वजनिक स्थलहरूमा धूमपानलाई पूर्ण प्रतिबन्ध लगाउने विश्वकै सबैभन्दा कठोर सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने कानुन कार्यान्वयनमा ल्याएको छ। सन् २०२१ मा अनुमोदन गरिएको उक्त कदमले सुर्तीजन्य पदार्थ सम्बन्धी विज्ञापनमाथि प्रतिबन्ध लगाएको छ। कैयौँ अरू ल्याटिन अमेरिकी देशहरूले सार्वजनिक स्थलमा धूमपानमाथि प्रतिबन्ध लगाएका छन्।तर मेक्सिकोको कानुनलाई विश्वकै सबैभन्दा प्रभावकारी र कडा मानिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्