परराष्ट्र मन्त्रालयका सेवामा प्रभावकारी बनाउने छु : परराष्ट्रमन्त्री पौडेल काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री डा विमला राई पौडेलले परराष्ट्र मन्त्रालयले जनतामा पुर्‍याउने सेवा र सुविधालाई सहज बनाउने कामलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएकी छिन्। राष्ट्रपतिसँग शपथग्रहण लगत्तै मन्त्रालयमा पुगेर पदभार सम्हालेकी पौडेलले जनतामा परराष्ट्र मन्त्रालयले पुर्‍याउने सेवा र सुविधालाई सहज बनाउन पहिलो प्राथमिकता दिने बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्