नेपालकै छोरीको त रक्षा गर्नुस् : प्रदर्शनकारी काठमाडौं। कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन भएको छ। मंगलवार उनकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेकी हुन्। प्रदर्शन गर्न पुगेकी कृतिका यादवले नेपालको न्यायालयमा न्यायाधीश नै बिक्ने गरेको आरोप लगाइन्। उनले पालकै छोरीको रक्षा गर्न आग्रह गरिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्