न्यायाधीश भुवन गिरीलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन काठमाडौं। कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरिएको छ। मंगलवार उनकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेकी हुन्। न्यायाधीश गिरीकी श्रीमती आरती गिरी रावलले भने अपराधीलाई कारबाही नगरी न्यायालयको कुर्सीमा राखिरहेको भन्दै तत्काल पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाउन भन्दै विरोध गरेकी हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्