के विराटले तोड्न सक्लान् सचिनको सय शतकको कीर्तिमान ? काठमाडौं। भारतीय क्रिकेटर विराट कोहलीले आइतवार श्रीलंकाविरुद्ध नटआउट १६६ रन हान्दै आफ्नो ४६ औं एकदिवसीय शतक पूरा गरेका छन्। योसँगै विराटले महान क्रिकेटर सचिन तेन्दुलकरको रेकर्ड तोड्न सक्ने बहस शुरु भएको छ। सचिनको नाममा एक दिवसीय क्रिकेटमा ४९ शतकको विश्व कीर्तिमान छ। विराटले एकदिवसीयमा ४६ शतक प्रहार गरिसकेका छन्। अब मात्र ४ शतकले उनले सचिनलाई उछिन्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्