माघी पर्वमा काठमाडाैंकाे टुँडिखेलमा देखिएकाे राैनक काठमाडौं । आदिवासी मगर समुदायले पनि संघीय राजधानी काठमाडौंको टुँडिखेलमा माघे साकराती मनाएका छन् ।‘मगरात सभ्यताको संरक्षण–सम्वर्द्धन गर्दै पुस्तान्तरण गरौं, मगर समुदायको महान चाड माघे साकराती–२०७९ भव्यताका साथ मनाऔं’ भन्ने नाराका साथ मगर समुदायले पनि काठमाडौ्को टुँडिखेलमा माघे साकराती मनाएका हुन् । उनीहरुले मौलिक संस्कृतिलाई थप प्रवर्द्धन मगर भेषभूषामा सडकमा भृकुटीमण्डपबाट झाकी र्‍याली निकालेका थिए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्