विश्वासको भारले थिचिए प्रचण्ड, काँग्रेससँग पनि गर्लान् भागवण्डा काठमाडौं। प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय सरकारले राष्ट्रिय सहमतिको सरकारको स्वरुप लिएको दाबी गर्न थालेका छन्।त्यतिमात्रै होइन उनले राष्ट्रपति र सभामुख पद कांग्रेससँग पनि बाँड्ने संकेत गरेका छन्। प्रचण्डले ती पद बाँडफाँड गर्दा काँग्रेससहितका दलहरुको सहमति जुटाउने प्रष्ट पारेका छन्।कांग्रेसले विश्वासको मत दिएपछि राष्ट्रिय सहमतिको सरकार बन्ने चर्चा भइरहेका बेला प्रचण्डको पछिल्लो संकेतले राजनीति गर्मिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्