देउवाको अर्को फण्डा, अग्निपरीक्षामा प्रचण्ड काठमाडौं। कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनबारे प्रधानमन्त्री प्रचण्डसँग सम्वाद गर्ने निर्णय गरेको छ। अर्थात् काँग्रेसले सभामुख र उपसभामुखको निर्वाचनमा माओवादी केन्द्रको सहयोगको अपेक्षा राखेको छ। जुन अहिलेको सत्ता समीकरणमा सम्भव छैन । यदि माओवादीले त्यसबारे सोचे मात्र पनि सत्ता गठबन्धन भत्किने छ। र, प्रचण्ड सरकार संकटमा पर्नेछ। यदि काँग्रेसलाई सहयोग नगर्ने हो भने पनि प्रचण्ड नैतिक संकटमा पर्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्