रोजगारी र कृषिका समस्या समाधान होस्ः सीके राउत काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले नयाँ दलहरुसँग आवेग मात्र होइन, अग्रजप्रति सम्मान पनि रहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै राउतले आफू निर्वाचित भएको सप्तरी २ बाट यसअघि सांसद रहेका गजेन्द्र नारायण सिंह र उपेन्द्र यादवलाई स्मरण गरे ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्