यसरी मनाउन थालियो राष्ट्रिय टोपी दिवस काठमाडौं। मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान भन्ने नारासहित १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ। आईतवार अंग्रेजी नयाँ वर्षको दिनमा काठमाडौंसहित देशभरका विभिन्न स्थानमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित राष्ट्रिय पोशाकहरु लगाएर १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको हो । सो अवसरमा काठमाडौंका विभिन्न स्थानमा ¥यालीसमेत गरिएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्