विश्व फुटबलकै कीर्तिमानी रकममा साउदी क्लवमा आवद्ध भए रोनाल्डो पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो विश्व फुटबल इतिहासकै कीर्तिमानी मूल्यमा साउदी क्लवमा अनुबन्धित भएका छन् । उनी आधिकारिक रुपमै सन् २०२५ सम्मका लागि साउदी क्लब अल नासरमा अनुबन्धित भएका हुन् । बीबीसीका अनुसार रोनाल्डोले यो क्लबमा रहँदा वार्षिक १७ करोड ७० लाख पाउण्डभन्दा धेरै रकम पाउने छन् ।बीबीसीकाअनुसार रोनाल्डोको यो तलब विश्व फुटबल इतिहासकै सबैभन्दा धेरै हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्