सांसदको तलव कति ? यस्तो छ अन्य सुविधा काठमाडौं। प्रतिनिधि सभा सदस्यले मासिक पारिश्रमीकको रुपमा ६६ हजार ७० रुपैयाँ पाउँछन् । त्यस्तै मासिक रुपमा विशेष भत्ता बापत १ हजार रुपैयाँ, सञ्चार सुविधा बापत ३ हजार रुपैयाँ र धारा, पानीको नाममा २ हजार रुपैयाँ गरी मासिक रुपमा एकमुष्ट ७२ हजार ७० रुपैयाँ पाउँछन्। सांसदहरुले समिति र सभाको बैठकमा उपस्थिति भएपछि भत्ता बापत १ हजार र आवतजावतको १ हजार रुपैयाँ
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्