संसदको ठूलो दल बन्ने रणनीतिमा एमाले, यस्तो छ तयारी काठमाडौं। एमाले–माओवादी गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री भएसँगै फेरि वाम एकताको चर्चा चल्न थालेको छ। एमालेको तत्कालको रणनीति भने केही सांसद थपेर संसदको ठूलो दल बन्ने देखिन्छ। एमालेका अध्यक्ष केपी ओलीले पार्टीलाई संसदमा पहिलो दलका रुपमा उभ्याउने गरी संवादका लागि नेताहरु परिचालित गरिरहेका छन् । ओलीले चुनावअगाडि पार्टी छाडेका नेताहरु फकाउने अभियानलाई तीव्र बनाएका छ्न्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्