किन मनाइँन्छ राष्ट्रिय झण्डा दिवस ? यस्तो छ कारण काठमाडौं।हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ।आज शुक्रवार काठमाडौंको माईतीघर मण्डलाबाट वसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर¥यालीसमेत गरिएको छ।कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापकराजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात २०१९ साल पौष १ गतेको दिन संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्