विश्वकपमा सेमिफाइनलका खेलहरुदेखि नयाँ बल प्रयोग गरिने काठमाडौं। कतार विश्वकपमा यसअघि प्रयोग भइरहेको बललाई प्रतिस्थापन गर्दै नयाँ बल खेलाइने भएको छ। आजरातिदेखि हुने सेमिफाइनल र फाइनल खेलमा एडिडासको ‘अल हिल्म’ मोडलको बल खेलाइने भएको हो। यसमा कनेक्टेड बल टेक्नोलोजीको प्रयोग गरिएको छ। कनेक्टेड बलको सहयोगमा रेफ्रीलाई निर्णय लिन सजिलो हुन्छ।अल हिल्मको डिजाइन सुनौलो रङ्गको छ । बलमा त्रिकोणात्मक आकारमा कतारको दोहा र वरपरको मरुभूमि देखाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्