यसपालिको विश्वकपमा कसले जित्ला गोल्डेन बुट काठमाडौं।कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत क्वाटरफाइनलका खेलहरु सुरु हँदै छन् ।यो सँगै को खेलाडी सर्वाधिक गोलकर्ता बन्ला भन्ने चासो फुटबल फ्यानहरुमा बढेको छ।गोल र असिस्ट संख्या बराबर भएको खण्डमा कसले कम समय लियो भन्ने कुराले गोल्डेन बुटको दाबेदारी निर्धारण गर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्