मनाङ प्रदेश सभा ‘ख’ मा दिपक मनाङे निर्विरोध सांसद निर्वाचित काठमाडौं। मनाङबाट प्रदेशसभा सदस्यमा दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन्। मनाङको प्रदेशसभा निर्वाचन ‘ख’मा स्वतन्त्र उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका हुन्। उक्त क्षेत्रबाट मनाङेसँगै दोर्जे लामा गुरुङले पनि उम्मेदवारी दिएका थिए। दोर्जेले उम्मेदवारी फिर्ता लिएसँगै मनाङे निर्विरोध निर्वाचित भएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्