चर्चित नेता, जो चुनावी मैदानबाट रिङ आउट भए काठमाडौं।दलीय संगठनसँगै समाजमा प्रभाव राख्ने नेताहरु उम्मेदवारको टिकट नपाएपछि किनारामा आइपुगेका छन्। तीमध्येका हुन्, काँग्रेसका मिनेन्द्र रिजाल, एमालेका भीम रावल, काँग्रेसका स्वर्णिम वाग्ले, माओवादीका हरिबोल गजुरेल। यसपालीको चुनावबाट रिङ आउट भएका चर्चित नेता हुन् स्वर्णीम वाग्ले। काँग्रेसले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट दिएन। काँग्रेस नेता डा. मिनेन्द्र रिजाल, माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल र एमालेका भीम रावलले अन्तिम समयमा टिकट पाएनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्