लगातारको वर्षाका कारण बर्दियामा दुई सय बढी घर डुबानमा काठमाडौं।तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण बर्दियामा २ सय बढी घरहरु डुबानमा परेका छन्।पश्चिम तराईका बर्दिया,बाँके,कैलाली र कञ्चनपुर,महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न बनेका हुन्।अविरल वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो।गत मंगलवार साँझदेखि परेको अविरल वर्षाले गर्दा नेपालीहरुको महान पर्व बडा दशैँ पनि राम्रोसँग मनाउन नसकेको स्थानीयहरु बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्