घर जान टिकट छ, सिट छैन काठमाडाैं।नेपालीहरूको महान् चाड बडा दसैँ मनाउन घर जानेहरूको आज पनि उल्लेख्य भीड छ। टिकट काट्न आउने र अग्रिम टिकट काटेका सर्वसाधारणहरू बिहानैदेखि नयाँ बसपार्कमा रहेका छन् । नयाँ बसपार्क क्षेत्रमा रहेका सर्वसाधारणहरू यातायात व्यवसायीहरूले व्यवस्थापकीय काम राम्रोसँग गर्न नसकेको गुनासो गरे ।बीच बाटोबाट सर्वसाधारणहरू लिएर जाने कतिपय सवारीसाधनका चालक र सहचालकहरूका कारण टिकट काटेका कतिपयले टिकट नपाइरहेको उनीहरूको गुनासो छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्