दसैँमा घर फर्किनेको लर्को
काठमाडौं।काठमाडौंका विभिन्न नाकाहरुबाट दसैँ मान्नका लागि काठमाडौं उपत्यका छाड्नेहरुको भीड लागेको छ।खासगरी थानकोट हुँदै बस छुट्ने र कोटेश्वर हुँदै बस छुट्ने ठाउँहरुमा बिहानैदेखि यात्रुहरुको अत्याधिक भीड लागेको हो।सार्वजनिक यातायात र नीजि सवारी साधनहरुको उत्तिकै मात्रामा सडकमा गुडिरहेका छन् ।सवारी साधनभित्र यात्रुहरु भरिभराउ देखिन्छन् भने सडकमा सवारी साधनलाई कुर्नेहरुको लाइन पनि लामो देख्न सकिन्छ।धे
प्रतिक्रिया दिनुहोस्
