उपत्यका छाड्ने बढ्दै , टिकट पाउनै गाह्रो काठमाडौं।वडा दशैंमा घर फर्किने यात्रुहरुले बसको टिकटनै पाउन नसकेको गुनासो गरेका छन। काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टरमा शनिबार भेटिएका यात्रुहरुले घर जानका लागि बसको टिकट नै नपाएको दुःखेसो पोखेका हुन।५ दिन धाउँदा पनि बसको टिकट नपाएको उनीहरुको गुनासो छ । उनीहरुले बस व्यवसायी र प्रहरीले आफन्तहरुलाई टिकट बाँडने गरेकाले पनि सर्वसाधारणले टिकट पाउने अवस्था नरहेको प्रतिक्रिया दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्