आजदेखि निर्वाचन आचारसंहिता लागू ः के गर्न पाइन्छ, के गर्न पाइँदैन? काठमाडौं। निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ। आचारसंहिता अनुसार प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाउनेछैनन् । तर, आफू उम्मेदवार भएको ठाउँमा भने प्रचारप्रसार गर्न पाइने आचारसंहितामा उल्लेख गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्