एनसेल नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क काठमाडौं।एनसेल नेपालको ‘सबैभन्दा फास्ट’ मोबाइल नेटवर्क बनेको छ। मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाले एनसेललाई ‘सबैभन्दा फास्ट’ अवार्ड दिएको हो।डाटाको डाउनलोड र अपलोडको ‘स्पीड स्कोर’का आधारमा यो सम्मान दिइएको हो।ऊक्लाले जनवरीदेखि जुन २०२२ को अवधिमा स्पीड टेस्ट गरेको थियो।एनसेलका सीईओ एन्डी चोङले ‘फास्टेस्ट मोबाइल नेटवर्क’को मान्यता दिएकामा आफूहरु हर्षित भएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्