आक्रमण गर्न पुगेका जोगीलाई मेयर बालेन आफैँले भेटे काठमाडौं।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको घरमा गएर दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।जोगीमा भेषमा रहेका उनी ‘भष्म गर्दिन्छु’ भन्दै बालेनको निवास गैरीगाउँ पुगेका हुन्।जोगीको भेषमा रहेका उनले ‘भष्म’ गरिदिने चेतावनी दिएका थिए।भित्रै पसेका उनलाई बाहिर निकालिएको थियो।त्यसपछि भनाभन भएको थियो।जोगीले आफुलाई प्रधानमन्त्री र मन्त्रीलेसमेत केही गर्न नसक्ने बताइरहेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्