प्रदीप गिरिको शवयात्रा काठमाडौं।नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरिको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ।पार्टी कार्यालय सानेपाबाट साढे दुई बजे शव यात्रासहित आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरूले श्रद्धाञ्जली दिएपछि नेपाल प्रहरीको एक टुकुडीले उनको सम्मानमा सलामी अर्पण गरिने कार्यक्रम छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्