अस्ताए सबैले स्वीकार गरेका समाजवादी चिन्तक काठमाडौं। नेपाली काँग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ। काँग्रेसका नेता र सांसद्का रुपमा भन्दा बढी उनी सबैले स्वीकार गरेका समाजवादी चिन्तकका रुपमा स्थापित थिए। उनी धेरैजसो पार्टीका वैचारिक गुरु थिए। कम्युनिस्ट कार्यकर्तालाईसमेत मार्क्सवादको औपचारिक शिक्षा दिने सामर्थ्य राख्थे। उनको जन्म २००४ सालमा सिरहाको बस्तीपुरमा भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्