फेरी उर्लियो मेलम्ची काठमाडौं।रातिदेखि मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा क्षति पुर्‍याएको छ।जसका कारण सहज रुपमा यातायात सञ्चालन हुने अवस्था छैन।मानवीय क्षति नभएपनि भौतिक संरचनामा क्षति पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्