देखापढी विजनेश न्यूज सरकारको बेरुजु खर्च ४ खर्ब ८३ अर्ब पुग्यो। आजदेखि राप्ती हाइड्रोको आईपीओ खुल्यो। सिभिल बैंक हिमालयन बैंकमा गाभिने सम्बन्धमा बुधबार सम्झौता पत्रमा गरिएको छ। रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्स मर्जर हुने भएकाक छन्। सुपारी प्रशोधन गर्ने उद्योग स्थापना भएपछि झापाका किसान खुशी भएका छन्।खानेपानी तथा सरसफाई सेवा सुधारमा खर्च गर्नको लागि नेपालले विश्व बैंकबाट १०अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिने भएको
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्