ठेला व्यापारीमाथि महानगरको ज्यादती काठमाडौं।यो दृश्यमा फुटपाथका व्यापारीलाई नगर प्रहरीले कुटपिट गरेर सामान समेत गाडीमा राखेर लगेको देखिन्छ।बजारका सडक अतिक्रमण गरेर राखिएका ठेला व्यवसायलाई व्यवस्थित गर्न सुरु गरेसंगै यस्तो गरिएको हो।ठेला व्यवसायीका लागि छुट्टै व्यापार गर्न ठाउँ दिन पर्ने व्यापारीहरुको माग छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्