रामकुमारी झाँक्रीले दिइन राजीनामा, मन्त्री झाँक्रीको गहभरि आँशु काठमाडौं।मन्त्री पदबाट राजीनामा दिएकी रामकुमारी झाँक्रीको विदाईका लागि शहरी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा भावुक बनेकी छन्।मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा उनी गहभरि आँशु पार्दै बारम्बार आँशु पुछ्दै भावुक बनेकी हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्