किन हुँदैन बजेटको खर्च पूरा, कार्यान्यनमा केके छन् जटिलता ? काठमाडौं। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले बजेट कार्यान्वयनमा समस्या देखिएको बताएका छन्। देखापढीसँग कुरा गर्दै उनले सरकारले बजेट खर्च गर्न नसकेको बताएका छन्। यस्तो कुरा आगामी आर्थिक वर्षमा नदोहोरियोस् भन्नको लागि अर्थ मन्त्रालयले तुरुन्त टास्क फोर्स गठन गर्नुपर्ने बताएका छन्। यसका साथै पुराना गल्तीबाट पनि पाठ सिक्न आवश्यक रहेको उनले सुझाव दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्