चार महिनामा १० पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य चार महिनामा दशौं पटक पेट्रोलियम पदार्थको भाउ बढेको छ। फागुन ८ मा १४४ रुपैयाँ लिटर पाइने पेट्रोल अहिले बढेर १९९ पुग्यो। अर्थात् चार महिनामा पेट्रोल लिटरमै झण्डै ५५ रुपैयाँले बढ्यो। डिजेल लिटरमै ६६ रुपैयाँले बढेर १९२ पुगेको छ। एलपीजी ग्याँसको मूल्य तीन पटक बढ्दा सिलिण्डरकै १८ सय पुगेको छ। निरन्तर भइरहेको इन्धनको मूल्यवृद्धिले श्रमिकको श्रम बाहेक सबैथोकको मूल्य बढाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्